मिलन चाम्स निर्देशित ‘अञ्जिला’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

March 11, 2025 at 05:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको संघर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा निर्माण भएको सिनेमा ‘अञ्जिला’को काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...