निर्देशक दीपक श्रेष्ठ भन्छन, ‘नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हराएछ’

January 8, 2024 at 08:23 AM

रंगखबर, काठमाडौँ: निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ मार्फत नयाँ कलाकारलाई ल्याउदैछन् । थियटरमा सातवर्षमा तेह्र बढी नाटकमा अभिनय गरिसकेका किरण श्रेष्ठ र सम्भावना बोकेकी रक्षा बुढाथोकी लिड रोलमा छिन् । उनीहरूको केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । सार्वजनिक गरिएको प्रचार सामग्रीमा जोडीलाई राम्रो प्रतिक्रिया मिलेको छ । तर, तीन दशकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...