काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर: एन्जिलाको सङ्घर्षको कथाले दर्शकहरू भावुक, उत्कृष्ट बायोपिक बनेको प्रतिक्रिया

March 11, 2025 at 05:02 AM

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा बनेको चलचित्र ‘अञ्जिला’को काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...