‘महाभोज’ को रिलिज मिति घोषणा

March 11, 2025 at 09:02 AM
1 min read

काठमाडौं- निर्माण घोषणादेखि नै प्रतीक्षित बनेको नेपाली फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने घोषणा गरिएको छ । मङ्गलवार पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले यस फिल्मको रिलिज मिति तोकेका हुन् । सो मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्राय: सबै देशहरूमा एकसाथ रिलिज हुने जनाइएको छ । रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ ।पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई सङ्केत गर्छ । पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...