सेन्सरमा रोकियो ‘राजागंज’, प्रधानमन्त्रीको पत्र ल्याउन वा ब्लर र बीप लगाउन निर्देशन

March 11, 2025 at 09:35 AM

काठमाडौं – चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजागंज’ सेन्सर बोर्डको कैँचीमा परेको छ । मङ्गलवार सेन्सर बोर्डले चलचित्रमा प्रयोग भएका केही शब्द र दृश्यमा आपत्ति जनाउँदै सच्याएर आउन निर्माण पक्षलाई निर्देशन दिएको छ । विशेष गरी चलचित्रमा प्रयोग भएको ‘कुहिएको आँप’ भन्ने शब्दमा सेन्सर बोर्डले आपत्ति जनाएको छ । सेन्सर बोर्डका एक सदस्यका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...