प्रतिकको शब्दमा किरण र विनुशाले दीपाश्रीलाई झण्डै लडाए !भिडियो

March 11, 2025 at 04:22 PM

काठमाडौं । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को शब्द तथा चर्चीत हाँस्य कलाकार किरण केसी र गायीका विनुशा राईको स्वरमा नयाँ गीति भिडियो सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच मेला रेकर्डिङ स्टुडियोले ‘झण्डै लडेको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा संगीत श्याम महर्जनको छ । विशन मानन्धरको एरेञ् छ भने मिक्सिङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...