‘अञ्जिला’को रेड कार्पेट प्रिमियर

March 11, 2025 at 10:43 PM

ललितपुर । यही विहीबार (फागुन २९गते)देखि सिनेमाघरमा आउन लागेको तयारीमा रहेको चलचित्र ‘अञ्जिला’को काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियम गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा प्रिमियम गरिएको हो । आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्वआइजिपी दुर्जकुमार राई, पूर्वपुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...