लाज शरणम् हेरेपछि बालेनद्वारा धुर्मुसको तारिफ

March 11, 2025 at 10:29 PM

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चलचित्र ‘लाज शरणम्’ हेरेर चलचित्रका कलाकार सीताराम कट्टेल (धुर्मुस)को तारिफ गर्नुभएको छ । बालेनले दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको यो चलचित्र हेर्नुभएको हो । ‘यस्तो डिटेल दिनुभा’छ नि ∕ कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,’ चलचित्र हेरेपछि बालेनले धुर्मुसको तारिफ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...