काठमाडौं– अभिनेता अयूब केसीले निर्देशनमा डेब्यू गरेका छन् । दर्जनौं म्युजिक भिडियो तथा फिल्महरुमा अभिनय गरिसकेका यी अभिनेताले एउटा सर्ट फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन् । कलाकर्मीसंगको पछिल्लो कुराकानीमा अभिनेता केसीले आफ्नै कथामा यो सर्ट फिल्म तयार पारेको बताएका छन् । शीर्षक राख्न बाँकी नै रहेको उक्त फिल्ममा २०५७र५८ सालतिरको परिवेशलाई चित्रण गरिएको छ । निर्देशक केसीका अनुसार यो फिल्ममा २०५७/५८ सालतिरको सामाजिक मुद्दालाई उठाइएको छ, जसलाई हालसम्म कसैले पनि पर्दामा ल्याएका थिएनन् । नेपालमा जनयुद्धको प्रारम्भिक चरणमा समाजका हुनेखाने, धनाड्य वर्ग, गाउँका मुखियाहरु के गर्दै थिए, देशमा प्रारम्भ भएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...