‘मितज्यू’ बाट डेव्यु गर्दै तेरिया

March 12, 2025 at 05:31 AM
1 min read

काठमाडौं- अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् ।  भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन् । यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेब सिरिजमा अभिनय गरेकी थिइन् । उनको प्रवेशसँगै फिल्मको चर्चा बढ्ने देखिन्छ ।  नेपाली दर्शक तेरियालाई नेपाली फिल्ममा अभिनय गरेको हेर्न चाहन्थे । उनले सामाजिक सञ्जालमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...