काठमाडौं– अभिनेता तथा निर्देशक निश्चल बस्नेतले सेन्सर बोर्डमाथि प्रश्न उठाएका छन् । उनले सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? भन्दै भरखरैमात्र एउटा स्टाटस शेयर गरेका छन् । यही चैत १ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागंज’ लाई सेन्सरले रोक लगाएपछि निर्देशक बस्नेतले उक्त स्टाटस पोस्ट गरेका हुन् । उनले बोर्डका सदस्यहरुप्रति लक्षित गर्दै फिल्ममा उल्लेख गरिएको डिक्सक्लाइमर (अस्वीकरण) तथा फिक्सन नबुझ्ने अनि देखाइएको सबै वास्तविकता ठान्ने यस्तै योग्यता चाहिने हो ? भनेर प्रश्नसमेत गरेका छन् । यसका साथै निश्चलले सेन्सर बोर्डका सदस्यहरुले फिल्मलाई वास्तविक ठान्ने गरेको कुराको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...