पिताम्बर मेरो लागि तपस्या हो – कृषा चौलागाईं

March 12, 2025 at 07:07 AM

रंगखबर, काठमाडौँ:  निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाएकी रहिछन् । तर उनले ‘एैचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिइन् । ‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...