‘आउटलः दफा २१९’को बुकिङ खुल्ला, सेन्सरबाट ‘पीजी सर्टिफिकेट’

March 12, 2025 at 06:59 AM

रंगखबर, काठमाडौँ: भोलि बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ । यसैबिच, यो फिल्मको देशभरका हलमा बुकिङ समेत खुलिसकेको छ । वर्षकै प्रतिक्षित रुपमा रहेको यो फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...