‘कर्मा’बाट उपासनाको क्यारेक्टर लुक रिलिज

March 12, 2025 at 06:44 AM

रंगखबर, काठमाडौँ: चैत २९ गते रिलिज हुने फिल्म ‘कर्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लुक रिलिज अरिएको छ। यस अघि अभिनेता बिपिन कार्कीको लुक सार्वजनिक गरेर चर्चामा रहेको फिल्मका टिमले अब भने उपासनाको लुक रिलिज गरेको हो। सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...