प्रिमियरमा व्यापक रुचाइएको चलचित्र ‘अञ्जिला’लाई उत्साहजनक शो, अग्रिम टिकट बिक्री सुरु

March 12, 2025 at 06:52 AM

काठमाडौं – होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली चलचित्र ‘अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि चलचित्र हलहरू पनि उत्साहित देखिएका छन् । अघिल्लो हप्ता रिलिज भई सफल प्रदर्शन भइरहेको ‘होस्टेल ३’ तथा सँगै रिलिज हुने अन्य चलचित्रहरूका बाबजुद हलहरूले राम्रो सङ्ख्यामा शो उपलब्ध गराएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...