गाउँदा गाउँदै रोकिए पनि अघि बढिन् मेनुका, इन्डियन आइडल जित्ने सम्भावना कति ?

January 8, 2024 at 04:28 PM

काठमाडौँ। नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट ११ मा प्रवेश गरेकी छन्। प्रसारित पछिल्लो शृङ्खलामा बटम चारमा रहेकी उनी भोटको आधारमा सुरक्षित रहिन्। पछिल्लो शृङ्खलामा उनले गाउँदा गाउँदै ‘लिरिक्स’ बिर्सेपछि निराश बनेकी थिइन्। उनले आइतबारको शृङ्खलामा लगातार तीन गीत गाएकी थिइन्। सो क्रममा उनले एउटा गीतमा गाउँदा बिचमै अडिएकी थिइन्। सो घटना पछि अतिथि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...