ट्रेण्डिङको शीर्ष स्थानमा ‘बिना स्वादैको’ !

March 12, 2025 at 08:47 AM

काठमाडौं । अगामी चैत्र २२ गते रिलिज हुने सिनेमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा उक्लेको छ । सिनेमाको १० दिन अगाडी सार्वजनिक यो गीत युट्युब ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको शीर्ष स्थानमा उक्लेको हो । यो समाचार तयार पार्दासम्म गीतलाई १२ लाख २७ हजार भ्युजसहित ४२ हजार लाईक तथा १ हजार ८ सय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...