युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘वसन्त’ को गीत ‘बिना स्वादैको’

March 12, 2025 at 10:03 AM
1 min read

काठमाडौं- अगामी चैत्र २२ गते रिलिज हुने यस वर्षको प्रतिक्षित मध्येको एक फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । फिल्मको १० दिन अगाडी सार्वजनिक यो गीत युट्युब ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको शीर्ष स्थानमा उक्लेको हो । यो समाचार तयार पार्दासम्म गीतलाई १२ लाख २७ हजार भ्युजसहित ४२ हजार लाईक तथा १ हजार ८ सय बढि प्रतिक्रिया मिलेको छ । गीतलाई फरक तथा बागलुङ आसपासका जिल्लाको मौलिकपन देखाइएको भन्दै प्रशंसाको ओइरो लागेको कमेन्टबक्समा देख्न सकिन्छ । अधिकांश दर्शकले गीतको प्रशंसामा शब्द खर्चिएका छन् । गीतको कमेन्टबक्समा गोविन्द पौडेल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...