‘आउटलः दफा २१९’ लाई ‘पीजी सर्टिफिकेट’, देशभर बुकिङ खुल्यो

March 12, 2025 at 09:41 AM
1 min read

काठमाडौं- भोलि बिहीबारबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ । यसैबिच, यो फिल्मको देशभरका हलमा बुकिङ समेत खुलिसकेको छ । वर्षकै प्रतिक्षित रुपमा रहेको यो फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा फिल्मको उच्च चाप छ । यसैले, यो फिल्मले पाएको शोलाई सुखद मान्नुपर्छ । एक्सन जनरामा निर्माण भएको यो फिल्मले एउटा मुद्दालाई समेत उठान गरेको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई अमित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...