‘बिना स्वादैको’ १० दिन पछि ट्रेन्डिङ नम्बर १ मा

March 12, 2025 at 09:24 AM

रंगखबर, काठमाडौँ: चैतको २२ गतेबाट रिलिज हुने फिल्म ‘बसन्त’ को ‘बिना स्वादैको’ गीत सार्वजनिक भएको १० दिन पछि युटुव ट्रेन्डिङको पहिलो स्थानमा बस्न सफल भएको छ। गीत म्युजिक सेक्सनको पहिलो नम्बरमा पुगेको हो।  यो समाचार तयार पार्दा सम्म गीतलाई करिब १२ लाख ४० हजार पटक हेरिएको छ। गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...