‘अञ्जिला’को बुकिङ खुल्ला, कति पायो त् शोज ?

March 12, 2025 at 08:53 AM

रंगखबर, काठमाडौँ: होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली चलचित्र ‘अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि चलचित्र हलहरू पनि उत्साहित देखिएका छन् । अघिल्लो हप्ता रिलिज भई सफल प्रदर्शन भइरहेको ‘होस्टेल ३’ तथा सँगै रिलिज हुने अन्य चलचित्रहरूका बाबजुद हलहरूले राम्रो सङ्ख्यामा शो उपलब्ध गराएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...