‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

March 12, 2025 at 08:38 AM

काठमाडौं – आगामी चैत २२ गते रिलिज हुने नेपाली चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। चलचित्र रिलिज हुनुभन्दा १० दिनअघि सार्वजनिक भएको यो गीत युट्युब ट्रेन्डिङको सङ्गीत खण्डमा पहिलो स्थानमा उक्लिएको हो । समाचार तयार पार्दासम्म गीतलाई १२ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् भने ४२ हजारभन्दा बढीले मन पराएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...