युट्युब ट्रेन्डिङमा ‘वसन्त’ को गीत ‘बिना स्वादैको’

March 12, 2025 at 10:15 AM
1 min read

काठमाडाैँ- आगामी चैत्र २२ देखि प्रदर्शन हुने फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङ एकमा परेको छ। युट्युबमा सार्वजनिक भएको १२ दिनमा गीत म्युजिकतर्फ ट्रेन्डिङ एकमा परेको हो। बुधबार दिउँसाेसम्म १२ लाख ४० हजार भ्युज गएको गीतमा करिब दुई हजार दर्शकले प्रतिक्रिया दिइसकेका छन्। फरक शैलीमा बागलुङको मौलिकपन देखाइएको भन्दै प्रशंसा गरिरहेका छन्। गीतको कमेन्टमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...