पछील्लो समयकी चर्चित अनी व्यस्त नायिका मिरुना मगरको मुख्य भूमिका रहने च्लचित्र ‘मनसरा’ को छायांकन सुरु भएको छ । हिट फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन निर्देशन रहने ‘मनसरा’को सोमबारबाट ललितपुरको नख्खुमा सुरु छायांकनको पहिलो दिन मिरुना मगर र प्रवीण खतिवडाको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो । दयाहाङ राई र मिरुनालाई शीर्ष भूमिकामा […]
The post ‘मनसरा’ को छायांकन सुरु, प्रदर्शन मिती बैशाख २१ गतेदेखी first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...