अन्ततः सेन्सर पास भयो ‘राजागञ्ज’, चैत १ गतेबाट हलमा

March 12, 2025 at 11:06 AM

अन्ततः फिल्म ‘राजागंज’ सेन्सर वोर्डबाट पास भएको छ । दीपक रौनियार निर्देशित फिल्मलाई प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यहरुमा कैंची चलाउँदै सेन्सर वोर्डले प्रदर्शन अनुमति दिएको हो । बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई–तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाउँदै सेन्सर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...