‘पिताम्बर’ मेरो लागि तपस्या हो : कृषा

March 12, 2025 at 10:11 PM

काठमाडौं । कृषा चौलागाईंको निर्देशन रहेको चलचित्र ‘पिताम्बर’ चैत २९ गतेदेखि दर्शकमाझ आउँदै छ । कृषाले चलचित्र ‘पिताम्बर’को कन्सेप्ट उहाँको पहिलो निर्देशन रहेको चलचित्र ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाउनुभएको रहेछ । तर, उहाँले ‘एैचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिनुभयो । ‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फम्र्याटको ‘एैचो पैचो’ नै गर्छु

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...