आजदेखि सिनेमा हलमा ‘आउटलः दफा २१९’ र ‘अञ्जिला’

March 13, 2025 at 12:46 AM
1 min read

काठमाडौं- आज फागुन २९ गते अर्थात काठमाडौं उपत्यका लगायत देशका हिमाली तथा पहाडी जिल्लाहरुमा होली पर्व मनाइने दिन । यहि अवसर पारेर आज बिहीवारदेखि दुई नयाँ नेपाली फिल्महरु दर्शकमाझ आएका छन् । दुई भिन्न जनराका फिल्महरु आउटलः दफा २१९ तथा अञ्जिला आजदेखि देशभरिका सिनेमा हलमा प्रदर्शनमा आएका हुन् । ‘आउटलः दफा २१९’ लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ । यो फिल्मको बुधवारदेखि नै देशभरका हलमा बुकिङ समेत खुलिसकेको छ । वर्षकै प्रतिक्षित रुपमा रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...