होलीको अबसरमा ‘कर्मा’ले सार्वजनिक गर्‍यो मुकुनको लूक्स

March 13, 2025 at 05:51 AM

कोट र टाइमा सजिएका उनी एङ्ग्री लुक्समा छन् । उनको हेराइले बदलाको संकेत गर्छ । निर्माण टिमले मुकुनको तश्विरमा होलीको रङ पोतेको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...