काठमाडौं– सामाजिक सद्भाव र माधुर्यता झल्काउने होली पर्व आज फागुन २९ गते बिहीवार अर्थात फागुन शुल्क पूर्णिमाका दिन काठमाडौं उपत्यका तथा पहाडी भूभागमा धूमधामका साथ मनाईँदैछ । तराईमा भने भोलि शुक्रवार अर्थात चैत १ गते यो पर्व मनाइँदै छ । यो पर्वमा विभिन्न थरिका रंगलाई एक–आपसमा सद्भावको प्रतिकका रुपमा लगाइने गरिन्छ । हेमन्त ऋतुलाई विदाइ गर्ने तथा वसन्त ऋतुको आगमनलाई स्वागत गरिने यो रंगीन पर्वमा होलीका गीतहरूमा रंगप्रेमी झुम्ने गरेका छन् । यो पर्वमा एक–आपसको तीतोपनालाई हटाउँदै रंग छ्यापाछ्याप गरेर खुशीयाली साटासाट गर्ने गरिन्छ । यसै सिलसिलामा नेपाली फिल्महरूले पनि होली ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...