रन्धिर श्रेष्ठकाे निर्देशनमा ‘कुम्भ’ बन्ने

March 13, 2025 at 10:14 AM
1 min read

काठमाडौँ- म्युजिक भिडियो निर्देशन तथा फिल्मकाे छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठूलो पर्दाको फिल्ममा डेब्यु गर्ने भएका छन्। होलीको अवसरमा उनको लेखन तथा निर्देशनमा निर्माण हुने फिल्म ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको हाे। एक्सन जनरामा बन्ने फिल्मको फर्स्ट लुक पोस्टरसमेत सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य चार पात्र देखिएका छन्। नवनायक अशोक आर्यन, अभिनेता सुनिल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...