काठमाडौं- आज फागू पूर्णिमाको अवसर पारेर काठमाडौं उपत्यकासहित देशका सम्पूर्ण पहाडी भूभाग होलीमय भएको छ । परिवारसंग दीपाश्री निरौला । आम सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले धूमधामका साथ होली मनाइरहेका छन् । पूर्व गृहमन्त्री तथा श्रीमान् रवि लामिछानेसंग फिल्मकर्मी नीकिता पौडेल लामिछाने । त्यसरी होली मनाइएका तस्विरहरुले सामाजिक सञ्जालसमेत रंगिएको छ । अभिनेत्रीद्धय एलिजा गौतम र पूजा शर्मा। आज काठमाडौंमा प्रदर्शनको तयारीमा रहेका तथा प्रदर्शनरत केही फिल्महरुले आफ्ना काष्ट एण्ड क्रूहरुसहित होली मनाएका छन् । फिल्म पिताम्बरको टीम अर्थात अभिनेता प्रदीप खड्का र निर्देशक कृषा चौलागाईँसंग सञ्चारकर्मी ऋषि लामिछाने तथा अभिनेत्री एलिजा गौतम । हामीले संकलन गरेका तस्विरहरुमा कलाकारहरु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...