चलचित्र ‘दुई कदम’ को रोमान्टिक गीतमा गौरव, इओन देखि गीता सम्म

November 21, 2023 at 10:57 AM

मंसीर २९ गतेबाट रिलिज हुने चलचित्र ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् । ओएसआर डिजिटलबाट सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...