काठमाडौं- लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्मको छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठूलो पर्दाको फिल्ममा डेब्यू गर्ने भएका छन् । रङ्ग हरुको पर्व होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा निर्माण हुने फिल्म ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ । एक्सन जनरामा बन्ने फिल्म ‘कुम्भ’ को फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्ट लुकमा फिल्म चार मुख्य पात्रलाई स्थान दिइएको छ। एक जना मुख्य पात्र घोडामा सवार छन् । यो फिल्मका लागि नयाँ अभिनेता अशोक आर्यनसहित कलाकारहरु सुनिल थापा, सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बा अनुवन्धित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...