काठमाडौं । गत बिहिबारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ । बिहिबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका फिल्मका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे । फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए । फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा […]
The post आउटलः दफा २१९को एक्सनको तारिफ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...