काठमाडौं- फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली फिल्म अञ्जिलाले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । बिहीबार पहिलो शो देखि नै दर्शकहरूको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो फिल्म हेर्दा दर्शकहरू भावुक बनेका छन् । निर्देशक मिलन चाम्स, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, कलाकार सुमीन गुरुङसहितको फिल्म टिम दर्शक भेट्न हल पुग्दा अधिकांश दर्शकहरू रोइरहेका देखिन्थे । त्यसो त, यो फिल्मको प्रिमियर शो मा पनि दर्शकहरू भाव विह्वल भएका थिए, जुन क्रम दर्शकसम्म पुगेको छ । अञ्जिला नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...