‘आउटः दफा २१९’को एक्सनलाई गज्जबको तारिफ

March 14, 2025 at 06:43 AM
1 min read

काठमाडौं- बिहिवारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ । बिहिवार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका फिल्मका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे । फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए । फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । फिल्म हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे । फिल्म हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन्–‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला । यस्तो फिल्म आएपछि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...