‘वसन्त’ को नयाँ पोस्टर सार्वजनिक

March 14, 2025 at 06:37 AM
1 min read

काठमाडौं- गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । हिजो बिहीबार फागु पूर्णिमा अर्थात् होलीको अवसरमा फिल्मका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वतिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर बसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर फिल्म ‘वसन्त’ तयार भएको छ । ती रंङहरु मध्ये सबै भन्दा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...