सुशिल श्रेष्ठको ‘आउटल’ लाई सकारात्मक प्रतिक्रिया

March 14, 2025 at 09:57 AM

बिहिबारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ । बिहिबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका फिल्मका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे । फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए । फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...