‘चित्रा’ को प्रिमियरमा सन्तोषकाे चर्चा

January 9, 2024 at 06:21 AM

काठमाडौँ– शुक्रबारदेखि प्रदर्शनमा आउने लागेको फिल्म ‘चित्रा’ को प्रिमियर भएको छ। सोमबार काठमाडौँकाे बिग मुभिजमा प्रिमियर गरिएकाे हाे। प्रिमियरपछि अधिकांशले फिल्म राम्रो बनेको र कथा मनपरेको प्रतिक्रिया दिए। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सन्तोष अधिकारीको काम डेब्यु अभिनेताको जस्तो नभई काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए। ‘फिल्म हेरिरहँदा नवनायकको अभिनय भन्ने देखिँदैन, सन्तोषको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...