भारतीय सिनेमामा डेविड वार्नरको ‘इन्ट्री’

March 15, 2025 at 12:24 PM
1 min read

काठमाडौँ- अस्ट्रेलियाका पूर्वक्रिकेटर डेविड वार्नर भारतीय फिल्ममा देखिने भएका छन्। यो जानकारी उनले साझा गरेका हुन्। वार्नरका अनुसार उनी तेलुगु फिल्म ‘रौबिनहुड’ मा डेब्यू गर्न लागेका हुन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘भारतीय सिनेमामा आउन लागेको छु। सुटिङको खुबै आनन्द लिएको छु। रौबिनहुडको हिस्सा बन्न पाउँदा ज्यादै खुसी लागेको छ।’ फिल्म निमार्ताले वार्नरको स्वागत गर्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...