‘हेल्लो काँशीराम’ मा बोकाे बोकेर कता हिँडे दिलीप?

March 16, 2025 at 07:45 AM
1 min read

काठमाडौँ- आगामी वर्ष जेठमा २ मा प्रदर्शन मिति तोक्दै फिल्म ‘हेल्लो काँशीराम’ को फस्टलुक्स सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई काँधमा बोकाे बोकेर हिँडिरहेको जस्तो देखाइएको छ। पोस्टरले फिल्म कमेडी शैलीमा बनेको संकेत गरेकाे छ तर टिमले कथावस्तुबारे खुलाएको छैन। दिलीपसँगै फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...