के शिल्पाले अभिनयबाट सन्यास लिन लागेकी हुन् त ?

March 16, 2025 at 07:57 AM

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेल पछिल्लो समय आफ्ना नीजि जीवनका कारण चर्चामा छिन् । उनी ओशो अनुयायी भएको कुराले पनि राम्रै चर्चा पाएको थियो । त्यसपछि अहिले अभिनेत्री पोखरेल फिल्म क्षेत्रबाट मन मरेको बताएकी छिन् । उनले यति भनिरहँदा उनले फिल्म क्षेत्रबाट सन्यासी पो लिने हुन् कि ? भन्ने आशंका फ्यानहरुमा रहेको छ । शिल्पाले आफूलाई फिल्मको प्रस्तावहरु आउँद त्यति चित्त नबुझ्ने भएपछि यस्तो प्रतिक्रिया दिएकी बताएकी छिन् । कलाकर्मीसँग कुरा गर्दै अभिनेत्री पोखरेलले फिल्मबाट सन्यास लिन लागेको भन्ने कुरामा कुनै वास्तविकता नभएको तर फिल्म चित्त बझ्दो स्क्रिप्ट नआएपछि अहिले फिल्मको लागि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...