चैत्र १ गते भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा राजागंजको हिजो बुधबार काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा […]
The post ‘राजागंज’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...