भारतीय फिल्ममा देखिँदै अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर

March 16, 2025 at 09:05 AM

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा इन्ट्री गरेका छन् । ३८ वर्षीय वार्नरले यो जानकारी आफैले सार्वजनिक गरेका हुन् । वार्नरले तेलुगु फिल्म ‘रोबिन हुड’बाट डेब्यू गर्न लागेका छन् । वार्नरले लेखेका छन्, ‘भारतीय सिनेमा, म आउँदैछु । सुटिङ गर्दा धेरै रमाइलो भयो । रबिन हुडको हिस्सा हुन पाउँदा म धेरै खुसी छु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...