सामाजिक कथामा हरर र थ्रिलको मिश्रण फिल्म ‘डोरी’ को ट्रेलर सार्वजनिक (भिडियो)

March 16, 2025 at 09:19 AM
1 min read

काठमाडौं- चैत १५ गते रिलिज हुने नेपाली फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमाजमा आयोजित एक समारोहकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । समारोहमा लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी लगायतको उपस्थिति थियो भने प्राविधिकहरूको पनि उपस्थिति थियो । प्राय: सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर फिल्मको शीर्षक वरपर घुमेको छ । यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...