दीलिप रायमाझीको ‘हेल्लो काशिराम’ जेठ २ गतेदेखि हलमा

March 16, 2025 at 09:05 AM

दीलिप रायमाझी अभिनित फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टरमा निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ। पोस्टरमा अभिनेता रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...