प्रमोद खरेल र रोजिना बस्नेतको ‘तिम्रो साथ बिना’

January 9, 2024 at 07:07 AM

भ्वाइस अफ नेपालको नयाँ सिजनको फाइनल नजिकिदै गएको छ। प्रतिष्पर्धीहरु बाहिरिने क्रम पनि उस्तै रहेको छ। यहि सिजनबाट बाहिरिएकी प्रतिभाशाली गायिका रोजिना बस्नेतसंग कोच तथा गायक प्रमोद खरेलले नयाँ गीत निकालेका छन्। ‘तिम्रो साथ बिना’ बोलको गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा प्रमोद र रोजिना फिचर रहेका छन्। अर्जुन तिवारीको कन्सेप्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...