काठमाडौं– फागुन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘आउटलः दफा २१९’ लाई दर्शकले अहिले अत्यधिक रुचाएका छन् । फिल्मको एक्शनले दर्शकलाई अति नै आकर्षित गरेको छ । फिल्मका कलाकारले गरेको अभिनयलाई पनि दर्शकले खुब मन पराइरहेका छन् । फिल्म प्रदर्शनमा आएदेखि नै फिल्मको बारेमा दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् भने सामाजिक सञ्जालमा पनि फिल्मलाई लिएर प्रशंसै प्रशंसा गरिएको छ । यति भएपछि फिल्म हेर्न दर्शकको भिड दिन–दिनै बढ्ने नै भयो । तर फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको बेलामा फिल्मलाई विराज भट्टको गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ सँग तुलना गर्न थालिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...