काठमाडौं– अभिनेता सुशील श्रेष्ठले फिल्म ‘आउटलः दफा २१९’ का लागि रियल कुटाई खाएको भन्दै एक भिडियो तथा केही तस्वीर सार्वजनिक गरेका छन् । तस्वीर सार्वजनिक गर्दै उनले मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको बताए । उनले लेखेका छन्– ‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई मैले सकेसम्म वास्तविक बनाउन सकेँ भने, दर्शकहरुले यसलाई अझ गहिरोसँग महशुस गर्नेछन् ।’ उनले यो फिल्म आफ्नो टिमले दिनरात नभनी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...