नाजिर पनि अब फिल्म निर्माणमा ?

March 16, 2025 at 10:45 AM
1 min read

काठमाडौं– अभिनेता नाजिर हुसेनको अभिनयलाई मन नपराउने दर्शक शायदै होलान्m, तर उनको अभिनय रहेको पछिल्लो फिल्म ‘केटी हराएको सूचना’ भने सोचे अनुसार चल्न सकेन । यद्यपि, नाजिरको फ्यान फलोइङ भने बढी नै रहेको छ । यहि क्रममा नाजिरले फिल्म निर्माणमा रुचि देखाएको बारेमा एउटा खबर बाहिरिएको छ । भनिन्छ, नाजिरले अब छिट्टै फिल्म निर्माणतिर पनि हात हाल्न लागेका छन् । यद्यपि, नाजिरले कहिले फिल्म बनाउने हुन् ? भन्ने बारेमा केहि पनि बताएका छैनन् । उनले फिल्म त बनाउने तर मिति भने अहिले निश्चित भैनइसकेको बताएका छन् । रंगमञ्चबाट ठूला पर्दामा झुल्किएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...